एयरर्पोटमा एक दिन बसेर हेर्दा

बिदेशबाट फर्केर आएकाहरुको अनुहारको चमकहरुलाई पढ्ने कोसिस गरिरहेको थिए । उनीहरु सबै जना मृत्युको युद्घ जितेर आएको जस्तो लाग्छ । भाग्यबस त्यो दिन कुनै मृत शरिर काठमाडौं फर्केका थिएनन् । हाम्रो एयरर्पोट संसारको सबै भन्दा नराम्रो एयरर्पोट मध्ये तेस्रो स्थानमा आउछ । अहिलेका युवा शक्तिलाई विदेश गएर काम गर्नु एउटा नशा भईसकेको छ । देशको राजनितिक अस्थिरता, बेरोजगारी, बढ्दो महंगी आदि इत्यादि । यस्तै अनेकौ समस्याहरुको भुमरिमा रुमलिएको हाम्रो देश, हाम्रो भविष्य र हाम्रो मनस्थिति । यस्तै भाग्यवादिहरुको हुल देख्दा मनमा अनेकौ दुविधाहरु पैदा हुन्छ । मेरो दक्षता, सिप र लगनशीलता यो देशको लागि केहि गर्ने सोच सबै व्यर्थ जस्तो लाग्छ ।
नभन्दै मान्छेहरुको होहल्लाले म जुन सोचमा दुबेको थिए एक छिन पछि झस्किर ब्युउझे । आफ्नो बास्तबीकतामा आंएं । आफुले गरिराखेको कर्तव्यलाई सम्झिन पुगें । टिच फर नेपाल नामक शैक्षिक अभियान अन्र्तग आफुले देशको विकासको लागि केहि गरिराखेको महशुस गरें । यस महत्वपूर्ण अभियानमा लागेको पनि झन्दै ५ बर्ष हुन लागिसकेको रहेछ । पछाडी फर्केर हेर्दा धेरै काम गरें जस्तो लाग्छ । थुप्रै परिर्वतनहरु ल्याउन सकें जस्तो लाग्छ । बाल बालिका भनेका देशका कर्णधार हुन् । त्यहि बाल बालिकाको सपना साकार बनाउन लागि परेको यस अभियानमा आफुलाई होमीन पाउंदा सगरमाथा चढेझैं महशुस हुन्छ । दुई बर्षको त्यो अन्तरालमा समुदाय, त्यहांको जिवनशैली, संस्कृति, आर्थिक अवस्था र राजनितिलाई नजिकै बाट नियाल्ने मौका पाएं । विद्यार्थी भाईबहिनीहरुले त्यो दुई बर्षमा मलाई जिवन जिउन सिकाए । स्कुल आउनको लागि घरमा अभिभावकहरुसगं गरेका ती संधर्स, कापि कलम किन्ने पैसा नहुदा पनि पढाई प्रतिको लगनशीलता र परिश्रम, भौगोलिक विकतता, अनेकौ सुविधाबाट बञ्चित, अभाव, खुसी, दुःख ति सबै जिवनको एक अभिन्न अंग हो भनि बोध गराए । उनिहरुको कहिले नथाकिने कलिला ति मुस्कानहरुले जहिले पनि मलाई अगाडी बढ्नुमा प्रोत्साहन दिईनैरहयो । थुप्रै कामहरु गर्नमा मद्दत गरे । स्कुलमा ईपुस्तकालयको स्थापना, एस्.एल्.सी को नतिजामा सत्प्रतिशत नतिजा आउनु, विदेशी स्कुलका विद्यार्थीहरु संगको अन्र्तक्रिया, सरसफाई अभियान, एक अर्काको संस्कारलाई स्वीकार्नु र एकले अर्कोलाई सहयोग गर्नु जस्ता कामहरु भए ।
यस्तै अनगीन्ति कामहरु गर्दै जादां मलाई मेरो विद्यार्थीहरुले राम्रो पाठ के पढाए भने परिर्वतन बास्तवमा सम्भव रहेको, यसको लागि केवल इच्छा शक्ति र भरोसा गर्न सक्नुपर्ने रहेछ । यै संकल्पका साथ अझै राम्ररी काम गर्ने प्रेरणा बोक्दै आफ्ना पाइलाहरु अगाडी बढाउन लागि परें र यस अभियानमा नेतृत्व विकास प्रमुखको रुपमा कार्यभार सम्हाल्न थालें यो विश्वासका साथ कि यस्तै परिर्वतनहरु देशका कुना काप्चामा फैलनुपर्छ । हजारौ विद्यार्थीहरुले आफ्नो सपना यहि देशमा साकार बनाउन सक्छन् र त्यसको लागि प्रज्ञार्थीहरुसंगै मिलेर अहिले सिन्घुपाल्चोक जिल्लाका ७ वटा स्कुलहरुमा काम गरिराखेको छु । मलाई विश्वास छ कि तिनै स्कुलहरुबाट भोलि कोहि नेता, कोहि डाक्टर, कोहि कलाकार, कोहि इन्जिनियर त कोहि बैज्ञानिक भएर जन्मिन्छन् र एक दिन अवश्य त्यो दिन आउनेछ जहां १६ बर्षको कलिलै उमेरमा कसैलाई पनि नक्कलि पासपोर्ट बनाएर बिदेशीनु नपरोस्, अकालमै काठको बाकसमा फर्किनुनपरोस् र आफ्नो देशको माया गरोस् ।
Advertisements

स्मार्ट लाइसेन्स कहिले आउंछ त ?

स्मार्ट लाइसेन्सको लागि एकान्तकुनाको यातायात कार्यालय धाएको पनि आज सात महिना बितिसकेछ, हरेक पटक जाँदा उही जवाफ – “तपाईको लाइसेन्स आएकै छैन, भोलि आउनुस्, पर्सि आउनुस् आदि इत्यादी, यस्तै यस्तै जवाफ लिएर निराश भएर सातौं पटक पनि फर्किनु पर्यो l कहिले सफ्टवेयर उड्यो भन्छन्, कहिले सरवर डाउन भयो भन्छन्, लाइसेन्स छाप्ने मेसिन नै बिग्रेको छ, उफ ! यसरि हरेक दिन कति मान्छेहरु यातायातको कार्यालय धाउंछन् अनि निराश भएर फर्किन्छन् l गेट भित्र प्रवेस गरेपछि अर्कै दुनियामा पुगेछु जस्तो लाग्छ l प्राय: ठुलै मेला लागिराखेको हुन्छ, कलंकीको तरकारी बजार जस्तै l जतासुकै अव्यवस्थित मान्छेको भिड l
सरकारले ल्याएको नयाँ प्रणाली, स्मार्ट लाइसेन्स सायद धेरै जनाको लागि सुबिधाजनक हुन्थ्यो होला तर जतिसुकै स्मार्ट भानिएता पनि लाइसेन्स पाउनको लागि उत्तिनै कठिन रहेछ l एउटा लाइसेन्स छाप्ने मेसिन पनि स्वदेशमा नभएको सुन्दा अचम्म लाग्छ l कहिले सम्म यो लाचारीपन, कहिले सम्म अर्काको मुख ताकेर बस्नु l यातायात कार्यालयको कामकाजमा ढिलासुस्ती भएको देख्दा सडकमा गुड्ने यातायातहरुको उचित व्यवस्थापन हुनु अझै बर्षौ लाग्ने देखिन्छ l
लाईनमा जति जनासंग भेट भयो, कुरा भयो, सबै जनाको मुखबाट प्राय सरकारी काम सन्तोषजनक नरहेको बताउंछन् l आफ्नो दैनिक कामकाज छोडेर घाम, पानी केहि नभनी लाईनमा घन्टौ उभिनु पर्ने बाध्यता, बिच-बिचमा बिचौलियाहरुको मिलेमतो l लाईनमा उभिने क्रममा एकजना दाईले भन्नु भयो- “म सुरुमा लाईन बस्न आउंदा खेरि पैन्ट लगाएर आएको थिए तर आज म हाल्फ़ पैन्टमा झरिसके, कति धाउनु, कति लाईनमा बस्नु, कहिले कता जाऊ भनेको छ, कहिले के गर भनेको छ l” अर्की दिदीले पनि आफ्नो गुनासो पोख्नु भयो – “दिन भरि लाईनमा उभिदा भोक लाग्छ, प्यास लाग्छ, खानु पर्यो, पिउनु पर्यो, खर्च माथि खर्च, म त वाक्कै भईसकें l” फेरी अर्को दाईले त्यसैमा थप्नु भयो- “यता गए’नि लाईन बस्नु, उता गए’नि लाईन, हरे आधा जिन्दगी त यही लाईन बसेरै बित्ने भयो, कहिले सुध्रिने होला यो दुर्गति l”
हामी सरकारी कामको ढिलासुस्ती गराई प्रति आफ्नो क्रोध प्रकट गर्छौ, तर अर्को तिर हेर्दा हामी पनि कम छैनौ, लाईन मिच्न पाईयो भने ठुलै पराक्रम गरे सरह आफुलाई ठान्छौ l तर बिहानै देखि केहि पनि नखाई लाईनमा बसेको देख्दैनौं l सबैजनालाई हतार छ आफ्नो काम सकाउन, धैर्यताको परीक्षा दिदाँ-दिदै बाध फुटिसकेको छ l सायद यस्तै कारणहरुले गर्दा सेवाग्राहीहरु निरुत्साहित भएको l सबैमा वितृष्णा जागेको l एक जना नयाँ सेवाग्राही त्यहाँ कारणबस गए भने काम कहाँ बाट सुरु गर्ने भनेर कोठा नम्बर खोज्दा खोज्दै उसको एक दिनको समय यत्तिकै जान्छ l
सरल र छोटो समय लाग्ने कामलाई महिनौं लगाई दिंदा कसको मन विच्छिप्त नहोला र, कस्तो बिडम्बना ! सेवाग्राहीको चाप अनुसार कार्यप्रणाली सुध्रित र ब्यवस्थित गर्दै लानु पर्ने देखिन्छ तर कहिले हुन्छ त, अन्योल छ l बिगतलाई हेर्दा क्रमिक रुपमा सुधार भएको देखिन्छ l सूचना बोर्डहरु टाँसेको, कम्प्युटरबाट रेकर्डहरु जांच गर्ने र भौतिक संरचनामा परिवर्तन भएको देखिन्छ l ठाउँ-ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धानको हेल्प-लाईनको स्टिकर टाँसेको देख्दा खुशी लाग्यो l तर कछुवा गतिमा भएको सुधार, कमजोर व्यवस्थापन र अस्तव्यस्त भिड देखिन्छन् सबैतिर l स्थानिय तहको निर्वाचन पछि थुप्रै ठाउँहरुमा नव-नियुक्त जनप्रतिनिधिहरु नयाँ जोश र जाँगरका साथ देशको बिकासको लागि केहि नयाँ आयाम थप्ने उद्देश्य लिई अगाडि बढ्दै छन् l अब पनि त्यहि पुरानै शैलीमा काम गर्दै जाने हो भने देश झन् पछाडी धकेलिँदै जाने देखिन्छ l

 

The Astronauts

The AstronautsThese days my students from grade 10 would like to call themselves “The Astronauts”. In general, an astronaut is a person trained by a human spaceflight program to command, pilot, or serve as a crewmember of a spacecraft (source Wikipedia). Thus in the same way my students are learning to take off their journey. They are about to explore their academic universe. They all are assigned with a rocket of their own choice. They are the pilots of their own rockets. It is their duty to soar far beyond the sun.

This is the new project for my students in learning English. It01 Astronauts has been developed specially for their remedial class. The core objective of this project is to prepare themselves to pass their SLC examination at remarkable score and to shape their career as well. I have been thinking of doing something new for my students in order to make the class more interesting and fun-filled. Finally, I came up with this idea of incorporating solar system in their everyday learning. The concept was designed according to the specification grid of SLC examination. The planets were the main contents from the grid whereas moons were sub-categories of those main contents. Students have to give test after the completion of main contents. They will only be able to fly their rockets to next level if only they pass their test exam. If they fail then they have to keep on trying to pass the test and fly their rockets to next level. By this it makes them to feel the urgency of flying together with their friends. As result, they keep on trying and learning until they succeed.

02 AstronautsAfter the expedition of solar system, they will reach their final stage of giving SLC examination. Once they pass their SLC examination, subsequently, I have also included three more marvelous nebulas (diffuse astronomical object) from the galaxy that indicates their destiny towards achieving their higher education and more. Every planets from the solar system and the nebulas also includes astronomical distances in units. It also helps them to get familiar with the course content from science subject.

They have to choose their pathways to diverse academic03 Astronauts and non-academic career as studying higher education in abroad or within the country for full scholarship and taking trainings on shaping their professional development.

My students are very much eager to learn and compete to win their academic race. Students are working harder in order to reach their destination. By applying this tool, it is helping them to minimize nervousness, hesitancy and exam phobia. On the other hand, it is increasing their confidence to pass the SLC examination with vibrant and noteworthy results.

My Lucid Dream

Astral_Travel__82078_zoomThey said it’s impossible to rise up from the dusk. People criticize one who does different, one who has the enormous courage to change the surrounding environment for positive result. So am I trying to make an effort of changing the lives of those innocent children, who have never tried to see dreams of making their life excellent.

9af2aa7aca5d11e28f4222000a1fb75e_7I usually had dreams of working in rural areas full of natural beauties. I often feel like astral travel whenever I do meditation. It always tries to visualize me of serving the ones who are in need. Luckily, my profession, my deed and my vision had set a path towards my destination. I got the opportunity to join Teach For Nepal, one of the leading movement to end education inequality throughout the country, to serve the children in Shree Ganesh Secondary School-2, Dukuchhap VDC, Lalitpur District. My job wasn’t there to teach English only but to learn from them and support each06 other. As I first entered inside the classroom, I was totally shocked by seeing their academic performance. They don’t even trust their instincts. None of them could hardly speak English nor could write a single well-structured sentence. It was like a nightmare as I had never seen children in such a tragic condition in their academics. From that day onwards I made an obligation to myself that no matter whatever it takes I will definitely make the children to believe and trust them own and see a better dream in their life. Their condition wasn’t destined by faith nor confined by their birth. But it’s the educational system that is making their life worse.

I haphotove to start from the very beginning. I didn’t panic nor was restless. I started to put on my steps forward full of patience. At first they were not ready to speak a single word in English. Many of them thought it’s impossible to speak and write fluent English in any form. They were scared of the subject matter; they thought it to be a nightmare. But on continuous motivation and push-ups, they started to write some few creations in English. I applied different techniques (classroom culture, role plays, drama (link available) birthday chart, smiley and grumpy record, sharing of wishes &  many more) to make the childrencomparative situation analysis_result familiar with the English as a secondary language not a subject itself. I wasn’t sure about the result but kept on pushing students to climb on to the success. As the time moves on the first terminal examination had begun. The result wasn’t satisfying. Though it’s totally unfair to judge the children’s intelligence on seeing their academic result but I took it as an indicator to track them. We all discussed collaboratively about the feebleness that we are facing and tried to regain the track towards the victory. The result for the second terminal examination was quite upgraded in comparison to previous.  In this way I am learning from them and recovering as Rozer Fritz’s- Bounce Back and Win.

Children hfolding poemave developed the habit of expressing their feelings through journals & poems. They were being given different project works, tasks and assignments. Later I introduced them a new form of writing “My Lucid Dream”, in which they have to scribble down every incident that they were able to recall from their dreams. By this they have increased their memory retention, concentration, self-reliance and developed their writing habit as well. I have my lucid dream that one day all my students will not only secure good results in their academics but will definitely lead the nation through different genre of living. For this I have to do more in order to sharpen the rough edges. This isn’t the end, it’s just the beginning of the journey of My Lucid Dream.

 

Restoration of Children’s Club

It was July 1st 2013, the first month of my school. Theresto Vice-Principal(VP) wanted me to facilitate in a program, organized by one of the donor agency, LOONIVA. The VP wanted me to facilitate the restoration of children’s club. But it has to be done in a participatory way rather than traditional voting system creating biasness among the students. I hit up with a plan of conducting election by applying tools from Participatory Rural Appraisal (PRA). The VP agreed my proposal and  we moved towards the program hall.

There were the representatives from donor agency and the students from grade 6, 7, 8 & 9. They were all eager to participate in the election process. Before I start the processIMG_1113, first I made them clear about the techniques to be followed. The representatives from the donor agency and the teachers from the school were also there to guide the students. At first the children were made to write down the name of their friends for different post from each class. Then after by applying the ranking tools they were made to give numbers for their elected friends for different posts. The numbers were collected from all the students and counted accordingly. Finally the teachers  supported me in adding the numbers.

It’s time for result. The students were excited to hear the announcement. They were eager to see their new club representatives. Then tIMG_1116he VP announced the names of the students who were elected. The result was the same as the majority had thought of. Even the students were surprised to see the result. The VP was also impressed with the techniques I’ve applied. And finally gave me loads of appreciation for the work I’ve done. The representatives from the donor agency also acknowledged me for supporting the program and also for making the election process participatory and interesting.

Jalan Maharjan
Teach For Nepal
Fellow (1st cohort)

Professional Model, Kathmandu – 佐兰 戈尔’s profile – modelbookonline

Professional Model, Kathmandu – 佐兰 戈尔’s profile – modelbookonline.

Lumbini, the birth place of lord Buddha

42modify

Upcoming: Lumbini, the birth place of Lord Buddha….

Previous Older Entries

%d bloggers like this: